नकआउट चरणमा इतिहासकै दोस्रो जित निकाल्ने लक्ष्य
nagariknews.nagariknetwork.com · Sat Jul 04 01:16:06 GMT 2026
दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया र अफ्रिकी टोली घाना फिफा विश्वकप विश्वकपको नकआउट चरणमा आफ्नो इतिहासकै दोस्रो जित रच्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
उत्तर अमेरिकामा जारी फिफा विश्वकपको अन्तिम ३२ मा रहेका कोलम्बिया र घाना अमेरिकाको कानसास सिटी स्टेडियममा शनिबार बिहान प्रतिस्पर्धा गर्दै छन्। दुवै टोलीको लक्ष्य विश्वकपको नकआउट चरणमा दोस्रो जित निकाल्दै क्वार्टरफाइनलनजिक पुग्ने रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)