कैलालीमा घरको सिँढीमा युवती मृत भेटिइन्
onlinekhabar.com · Sat Jul 04 01:21:00 GMT 2026

२० असार, धनगढी । कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् ।
कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)