बाढीपीडितका लागि १ लाख सहयाेग
ratopati.com · Fri Sep 04 14:54:26 GMT 2026

काठमाडौँ। जडीबुटीस्थित क्लब १८ मा आयोजित ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टबाट सङ्कलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
भदौ १७ गते आयोजना गरिएको कन्सर्टको डोर सेल्सबाट सङ्कलित रकम क्लब १८ ले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)