भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
himalpress.com · Fri Sep 04 14:52:32 GMT 2026

काठमाडौँ- राहदानी विभागले भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
विभागले शुक्रबार सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)