श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमललाई एयरबस सम्झौताबारे अनुसन्धानका लागि पक्राउ
lokaantar.com

पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको भ्रष्टाचार विरोधी प्रमुख निकायले शुक्रबार सन् २०१३ को एयरबस विमान खरिदसम्बन्धी भ्रष्टाचार अनुसन्धानका लागि पक्राउ गरेको छ ।
भ्रष्टाचार वा भ्रष्टाचारको आरोप छानबिन गर्ने निकाय सियाबोकले भनेको छ, “कुनै समय शक्तिशाली राजपाक्ष परिवारका ४० वर्षीय उत्तराधिकारीलाई ‘एयरबस कारोबारबारे सोधपुछका लागि बोलाइएको’ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)