कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थको ‘भिआइपी’ सुविधा
barnanmedia.com · Fri Sep 04 14:48:23 GMT 2026
काठमाडौँ, १९ भदौः जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो ।
शिक्षामन्त्री पोखरेलको विषेश पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीले पहिलोपटक ‘भिआइपी’ पहुँचको सुविधा प्राप्त गर्ने अवसर पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)