रामेछापका सेवा प्रदायका बारेमा क्युआरबाट गुनासो गर्न सकिने
newsofnepal.com · Wed May 21 17:35:08 GMT 2025
रामेछाप ।
रामेछापका सेवा प्रदाय संस्थाले गरेको सेवाका बारेमा अब देखि क्यूआरबाट गुनासो गर्न सकिने भएको छ । रामेछापका नागरिकले प्रविधिको प्रयोग गरी गुनासो गर्न सक्ने भएका छन् । यसका लागि जिल्ला प्रशासन कार्यालय रामेछापले बुधवार गुनासोरउजुरी लागि र नागरिक वडापत्रका लागि दुई क्यूआरको व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)