बाढीपीडितका लागि फिन्येको २० लाख सहयोग
ratopati.com · Fri Sep 04 14:59:18 GMT 2026

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि फिन्ये (FINYE) ले २० लाख रुपैयाँ सहयोग गरेको छ।
फिन्येले आफ्ना सदस्यहरूबीच आन्तरिक रूपमा सञ्चालन गरेको सहयोग संकलन अभियानबाट रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)