माओवादी सांसद कुसारीले किन हानिन् सभापतिलाई नेमप्लेट र माइक? बैठकको अडिओ सुन्दा यस्तो देखियो कारण
setopati.com · Wed May 21 17:58:00 GMT 2025

माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले बुधबार संसदीय समितिको बैठकमै सभापित किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेको घटना चर्चामा छ।
उनले सिंहदरबारस्थित प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको कार्यकक्षमा बैठक चलिरहँदा साहलाई माइक र नेमप्लेट प्रहार गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)