तिनाउ नदीमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ निर्माण हुँदै, चिनियाँ कम्पनीलाई ठेक्का
onlinekhabar.com · Fri Sep 04 14:55:49 GMT 2026

१९ भदौ, बुटवल । बुटवलको तिनाउ नदीमाथि आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको छ । सडक विभागअन्तर्गत विकास सहयोग कार्यान्वयन महाशाखाले निकालेको ठेक्का चिनियाँ कम्पनी एम/एस आनहुई सिजियान होल्डिङ ग्रुपले प्राप्त गरेको छ ।
विभागले ३ सेप्टेम्बर २०२६ मा जारी गरेको ठेक्का सूचनाअनुसार उक्त चिनियाँ कम्पनीले भ्याट तथा पीएससहित एक अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसामा ठेक्का पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)