नेपाल भलिबल लिग : पाकिस्तानीको साथमा सगरमाथाको जित
ekantipur.com · Fri Sep 04 15:04:11 GMT 2026
नेपाल भलिबल लिग : पाकिस्तानीको साथमा सगरमाथाको जित
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पहिलो खेलमा पाकिस्तानी खेलाडीको साथमा उत्रिएको सगरमाथाले मधेश वारियर्सलाई ३–१ को सेटले हराएको थियो । दुई फरक टोलीमा भारत र पाकिस्तान खेलाडी रहेकाले खेल रोमाञ्चक बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)