सर्पदंशका बिरामी बढे, उपचार केन्द्रमा एक वर्षमा साढे १४ सयभन्दा बढीको उपचार
nagariknews.nagariknetwork.com · Mon Aug 03 11:05:25 GMT 2026

वर्षायाम सुरु भएसँगै कपिलवस्तुमा सर्पको बिगबिगी बढेको छ। पछिल्लो केही समययता जिल्लामा सर्पदंशका बिरामीको संख्या समेत बढ्दै गएको छ।
कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार असार महिनामा मात्र सर्पदंशका २ सय ९१ जना बिरामी उपचारका लागि आएका छन्। तीमध्ये दुई जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)