उपचुनावमा भाजपालाई धक्का : गुजरात मात्रै जित्यो, प्रशान्त किशोरले तोडे ३० वर्ष पुरानो विरासत
nagariknews.nagariknetwork.com · Mon Aug 03 12:21:51 GMT 2026

बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा भएको उपचुनावको नतिजा सार्वजनिक भएको छ।
नतिजा अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले दुई सिटमा हार बेहोरेको छ। उसले एक सिटमा मात्र जित निकालेको छ। बिहारको बाँकीपुर सिटमा जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोर १८ हजार ९ सय ५३ मतले विजयी भएका छन्। उनले ६३ हजार २ सय ३० मत पाउँदा भाजपा उम्मेदवार नीरज कुमारले ४४ हजार २ सय ५० मत पाए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)