कम्युनिष्टहरु संकट र रक्षात्मक अवस्थामा पुग्यौंः पोखरेल
corporatenepal.com · Mon Aug 03 12:32:47 GMT 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनले इतिहासबाट आवश्यक शिक्षा लिन नसक्दा अहिले संकट र रक्षात्मक अवस्थामा पुगेको बताएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सोमबार उनले इतिहासको गौरवगान मात्र गरेर नहुने, त्यसबाट शिक्षा लिएर वर्तमानका चुनौती सामना गर्ने क्षमता विकास गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)