रास्वपा सांसद आचार्यको चिन्ता– समितिका उजुरी वर्षौं टुंगो नपुग्ने अवस्था बन्यो
onlinekhabar.com · Mon Aug 03 12:18:51 GMT 2026

१८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले संसदीय समितिमा परेका उजुरी वर्षौंसम्म टुंगोमा नपुग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)