घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए - शंकर पोखरेल
nepalviews.com · Mon Aug 03 12:17:50 GMT 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनले इतिहासबाट आवश्यक शिक्षा लिन नसक्दा अहिले संकट र रक्षात्मक अवस्थामा पुगेको बताएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले इतिहासको गौरवगान मात्र गरेर नहुने, त्यसबाट शिक्षा लिएर वर्तमानका चुनौती सामना गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)