सिटिजन लाइफको 'सिटिजन लिडर्स नाइट २०२६' सम्पन्न
nepalviews.com · Mon Aug 03 12:26:41 GMT 2026

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन लिडर्स नाइट २०२६ भव्य रूपमा सम्पन्न गरेको छ ।
कम्पनीले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप आयोजना गरेको 'सिटिजन लिडर्स नाइट २०२६' कार्यक्रम २०८३ साउन १६ गते (१ अगस्ट २०२६) काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा सम्पन्न गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)