सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक
lokaantar.com

नेपाली कांग्रेस संसदीय दलको बैठक शुरू भएको छ ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरूलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)