महाकाली भन्सारको निर्यात शून्य, आयातबाटै लक्ष्य बढी राजस्व संकलन
ekantipur.com · Mon Aug 03 12:21:23 GMT 2026

महाकाली भन्सारको निर्यात शून्य, आयातबाटै लक्ष्य बढी राजस्व संकलन
चार वर्षदेखि निर्यात शून्य रहे पनि जुलाघाट भन्सार कार्यालयले यस वर्ष आयात शुल्क, पैठारी र जरिवानाबाट वार्षिक लक्ष्य पूरा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)