आधा र पूरा सिलिन्डर ग्यासको बजारशास्त्र, आयात बढ्दा पनि किन देखियो अभाव ?
nepalpress.com · Mon Aug 03 12:30:57 GMT 2026

काठमाडौँ । नेपालमा एलपी ग्यासको वितरण प्रणाली र बजार व्यवस्थापनमा गम्भीर विरोधाभास देखिएको छ । पछिल्लो समय बिनाकारण उत्पन्न कृत्रिम अभावले आयल निगमका अधिकारीहरू तनावमा छन् ।
बजारमा ७.१ केजीका आधा सिलिन्डर ग्यास वितरण गर्दा कम आयातमा पनि सहजै माग धानिएको थियो । अहिले फेरि १४.२ केजीको पूर्ण सिलिन्डर वितरण थाल्ने बित्तिकै बजारमा पुनः अभाव र कृत्रिम दबाब सिर्जना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)