धुलो टकटक्याएर फेरि उठ्नसक्छौँ, अनुचित आरोप-प्रत्यारोप छाेडौँ : माधव नेपाल (भिडिओ)
nepalpress.com · Mon Aug 03 12:34:47 GMT 2026

काठमाडौँ । नेकपाका सहसंयोजक माधव नेपालले विगतको आत्मसमीक्षासहित कम्युनिस्ट आन्दोलन अगाडि बढाउनुपर्ने बताएका छन्।
२४ औँ बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा भएका कमजोरीको कारणले जनतामा निराशा बढेको स्वीकारे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)