क्रोएसिया पठाउने भन्दै साढे ८ लाख ठग्ने भट्ट पक्राउ
arthasarokar.com · Mon Aug 03 12:27:56 GMT 2026
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्दै आएका ४४ वर्षीय नवराज भट्ट रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)