बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन (तस्बिरहरू)
khabarhub.com · Fri Sep 04 15:10:07 GMT 2026

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली नदीमाथि तुइन सञ्चालनमा ल्याइएको छ । पुल बगेपछि नदी वारपार गर्न समस्या भोगिरहेका स्थानीयलाई सहज होस् भन्ने उद्देश्यले तुइन सञ्चालन गरिएको हो ।
भदौ १० गते आएको विनाशकारी बाढीले देवीघाट बजारसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । बाढीका कारण स्थानीयले ओहोरदोहोर गर्न प्रयोग गर्दै आएका पक्की तथा झोलुंगे पुल बगेपछि विदुर नगरपालिका–३ र ५ का नागरिकलाई त्रिशूली नदी वारपार गर्न कठिनाइ भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)