महोत्तरी कारागारका २५० कैदीबन्दी अझै फरार
deshsanchar.com · Tue May 19 14:37:10 GMT 2026

जलेश्वर – ‘जेनजी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते महोत्तरी कारागारबाट भागेका कैदीबन्दीमध्ये २५० जना कैदीबन्दी अझै फरार रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)