नुवाकोटका बाढीपीडितलाई फेकनले बाँड्यो १३ लाखको राहत सामग्री
ratopati.com · Fri Sep 04 15:23:49 GMT 2026

नुवाकोट । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित नुवाकोटका परिवारलाई स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले १३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ।
बिहीबार प्रभावित क्षेत्र पुगेको फेकनको टोलीले विभिन्न बस्ती, होल्डिङ सेन्टर र आश्रयस्थलमा पुगेर सामग्री हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)