टिमुरेमा किराना पसल चलाएका अछामका रामप्रसाद भन्छन् - ‘केही सेकेन्डले मात्र जोगिएँ’
ekantipur.com · Fri Sep 04 15:22:17 GMT 2026

टिमुरेमा किराना पसल चलाएका अछामका रामप्रसाद भन्छन् - ‘केही सेकेन्डले मात्र जोगिएँ’
भदौ १० को बाढीमा जोगिएका टिमुरेमा व्यापार गर्दै आएका अछामका रामप्रसाद जैसी अहिले काठमाडौंमा छन् । तर, अब उनी चार बालबच्चाको भविष्य र जीविकोपार्जनलाई लिएर चिन्तित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)