‘ड्रग्स् तस्करी’को नयाँ तरिका, थाइल्याण्डबाट हुलाकमार्फत आयो करिब २ किलो गाँजा
barnanmedia.com · Fri Sep 04 15:12:12 GMT 2026

थाइल्याण्डबाट हुलाकमार्फत नेपाल भित्र्याइएको १ किलो ९१० ग्राम थाई गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्याण्डबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै इटहरी पठाइएको पार्सलमा शंका लागेपछि चेकजाँच गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)