बिमा क्षेत्रको सुधारका लागि बनाइयो अध्ययन तथा सुझाव समिति
nepalnews.com · Mon Aug 03 16:00:28 GMT 2026

काठमाडौँ। अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न समिति गठन गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गरेर सुशीलकुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)