इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा
rajdhanidaily.com · Mon Aug 03 16:00:32 GMT 2026

तेहरान, वासिङ्टन
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी समयअनुसार सोमबार दिउँसो वार्ता पुनः सुरु हुने बताएका छन् । तेहरानले ओमानसँग हर्मुज जलमार्गमार्फत नयाँ ढुवानी मार्ग’bout सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)