झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ
ratopati.com · Mon Aug 03 16:48:05 GMT 2026

झापा । झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत तथा नापीसम्बन्धी सेवा औपचारिकरुपमा आरम्भ गरेको छ ।
सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकले अब मालपोत र नापीसम्बन्धी विभिन्न कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि प्रशासन सेवाको थालनी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)