इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी समयअनुसार सोमबार दिउँसो वार्ता पुनः सुरु हुने बताएका छन्।
तेहरानले ओमानसँग हर्मुज जलमार्गमार्फत नयाँ ढुवानी मार्गबारे सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)