नवल खड्कालाई दुई राष्ट्रिय सम्मान
lokaantar.com

चलचित्रमार्फत राष्ट्रियता, इतिहास संरक्षण र जनचेतनाको अभियान सञ्चालन गर्दै आएका अभिनेता, निर्माता तथा अभियन्ता नवल खड्का दुई दिनको अवधिमा दुई प्रतिष्ठित राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्।
सहिद भीमदत्त पन्तको जीवनसंघर्ष, बलिदान र योगदानलाई चलचित्र 'भीमदत्त' मार्फत नयाँ पुस्तासम्म पुर्याएको तथा उनलाई मृत्युपश्चात् सहिदको मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेको योगदानको कदर गर्दै अखिल मजदुर किसान महासंघले भीमदत्त स्मृति दिवसका अवसरमा खड्कालाई सम्मान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)