भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक
lokaantar.com
नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९ प्रतियोगिता आयोजना गर्ने भएको छ।
सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रतियोगिता, अन्तरराष्ट्रिय सहभागिता, फ्रेन्चाइज लिग, प्रशिक्षण तथा विकास कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)