बास्केटबलमा हेराल्ड र सीसीआरसी विजयी
ekantipur.com · Mon Aug 03 16:59:31 GMT 2026
बास्केटबलमा हेराल्ड र सीसीआरसी विजयी
हेराल्डले ग्रिनफिल्डलाई ४२–३७ र सीसीआरसीले न्युटनलाई ४८–३४ स्कोरले पराजित गरे । हेराल्डका डेविड राईले १२ र सीसीआरसीका रोहन महतले १८ स्कोर जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)