मेचीले जोडेको श्रीबुङ र ओकेटी
ekantipur.com · Mon Aug 03 16:51:20 GMT 2026

मेचीले जोडेको श्रीबुङ र ओकेटी
इलामको श्रीबुङ र भारतको ओकेटी गाउँबीच मेची नदीले सीमा छुट्याए पनि यहाँका बासिन्दाको मन छुट्टिएको छैन । कसैको घरमा विवाह परे, मृत्यु भए, बिरामी परे वा कुनै विपद् आइपरे दुवैतर्फका बासिन्दा एकअर्काको साथमा पुग्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)