पद हासिल गर्ने होडबाजीमा कम्युनिस्ट आदर्शबाट विचलन आयो : प्रचण्ड
annapurnapost.com · Mon Aug 03 16:23:27 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि कम्युनिस्ट तथा वामपन्थी सहकार्य आवश्यक रहेको बताएका छन्।
२४औं बोत्ले स्मृति दिवसका अवसरमा नेकपा, दोलखाले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विगतका मतभेद वा आलोचनालाई छाडेर देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि दृढताका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)