लागुऔषधसहित काठमाडौंको नागपोखरीबाट चारजना नियन्त्रणमा
baahrakhari.com · Mon Aug 03 16:06:11 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौं महानगरपालिका–१, नागपोखरीबाट लागुऔषधसहित चारजनालाई नियन्त्रणामा लिएको छ ।
सोमबार सशस्त्र प्रहरीले २९६.७५ ग्राम ब्राउन सुगर, २२० चक्की ट्रामाडोल र १३० नाइट्रोभेट क्याप्सुलसहित चारजनालाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)