दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट
setopati.com · Sat Jul 04 02:09:08 GMT 2026

दमौलीका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी प्रदेश सरकारबाट दुई करोड बजेट विनियोजन भएको छ।
व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि रु दुई करोड बजेट विनियोजन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)