टेबल टेनिस खेलाडी योङगी र इभाना थाइल्यान्डमा विशेष प्रशिक्षण लिँदै, अर्को टोली मलेसिया प्रस्थान
ratopati.com · Fri Sep 04 15:37:19 GMT 2026
काठमाडौँ । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि टेबल टेनिस खेलाडी योङगी पौडेल र इभाना थापा थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्।
उनीहरूले सेप्टेम्बर ४ देखि १५ तारिखसम्म थोनबुरी विश्वविद्यालयमा विशेष प्रशिक्षण लिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)