‘अत्यावश्यक वस्तुको आपूर्ति शृंखलामा सरकारले ध्यान दिनुपर्छ’
himalpress.com · Fri Sep 04 15:37:13 GMT 2026

काठमाडौंँ- सरोकारवालाहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी र पृथ्वीराजमार्गअन्तर्गतको कृष्णभिरमा पहिरो जाँदा आपूर्ति शृंखलामा असर पर्न सक्ने भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तर्क्रियामा उनीहरूले चाडपर्व नजिकिँदै गरेको समयमा आपूर्तिमा अवरोध आउन सक्ने भएकाले सचेत रहनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)