पूर्वप्रधानमन्त्री ओलीले गरे बाढीग्रस्त क्षेत्रको निरीक्षण
annapurnapost.com · Fri Sep 04 15:34:16 GMT 2026

नुवाकोट : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले शुक्रवार नुवाकोट पुगेर बाढी प्रभावित विभिन्न क्षेत्रहरुको स्थललगत निरीक्षण गरेका छन्।
उनले बाढी प्रभावित क्षेत्र र पीडितलाई राखिएको स्थानमा पुगेर उनीहरुका गुनासा सुनेका छन्। बिदुर र पिपलटारस्थित बाढी प्रभावितलाई राखिएको ठाउँको निरीक्षण गर्दै ओलीले बाढीबाट भएको क्षति, खोज तथा उद्धारको अवस्था, होल्डिङ सेन्टर निर्माण, राहत वितरण तथा प्रभावित नागरिकको अवस्था र शव व्यवस्थापनको विषयमा जानकारी लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)