आईसीसी लिग-२ : पहिले ब्याटिङ गर्दै नेपाल, करण र भीमको ठाउँमा देव र सागर
thahakhabar.com
काठमाडौँ : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्ध आजको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
अमेरिकाको डलासस्थित ग्राण्ड प्रेयरी क्रिकेट मैदानमा भर्खरै भएको टस जितेपछि स्कटल्याण्डका कप्तान रिची बेरिङ्ग्टनले पहिले बलिङ गर्ने निर्णय लिएपछि नेपाल पहिले ब्याटिङका लागि मैदानमा उत्रिन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)