कर्णालीमा खसेको गाडीमा सवार पाँच जनाको सनाखत
newsofnepal.com · Sat Jul 04 02:17:05 GMT 2026

काठमाडौँ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडीमा चालकसहित पाँचजना सवार रहेको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)