साना डुङ्गा रोक्न नौसेना प्रयोग गर्ने ‘रिफर्म यूके’ को प्रतिवद्धता
ratopati.com · Mon Aug 03 19:30:17 GMT 2026

काठमाडौँ । बेलायतको कट्टर–दक्षिणपन्थी ‘रिफर्म यूके’ पार्टीले सोमबार सत्तामा आएमा साना डुङ्गामा आप्रवासीहरूको आवागमन रोक्न च्यानलमा ‘दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो सैन्य अभियान’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।
यो प्रस्तावबारे विशेषज्ञ र अन्य राजनीतिक दलहरूले तुरुन्तै विरोध जनाएका छन् । स्पेनको उत्तर अफ्रिकी क्षेत्र सेउटामा छिमेकी मोरक्कोबाट हजारौँ आप्रवासी प्रवेश गरेको केही दिनपछि आएको हो, जसले युरोपमा अनियमित आप्रवासनबारे फेरि बहस जगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)