कर्णालीमा बेपत्ता गाडी खोज्न पठाइयो सोनार क्यामरा र म्याग्नेटसहितको टोली
setopati.com · Sat Jul 04 02:26:08 GMT 2026

कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइएको छ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुंदा बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोतखोर टोली खटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)