बंगलादेशमा डेंगी संक्रमित एक हजारभन्दा बढीको मृत्यु
baahrakhari.com · Mon Oct 30 16:56:07 GMT 2023
ढाका । बंगलादेशमा सोमबार एक हजार ७०८ नयाँ डेंगीका बिरामी थपिएका छन् भने थप आठजनाको मृत्यु भएको छ ।
वर्ष एक हजार ३४१ जनाको मृत्यु भएको र कुल संक्रमितको सङ्ख्या दुई लाख ६९ हजार ३८८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस)ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)