पहिलो हाफमा कोलम्बिया एक गोलले अघि
onlinekhabar.com · Sat Jul 04 02:26:16 GMT 2026
२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानाविरुद्ध अग्रता लिएको छ ।
कन्सास स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा कोलम्बियाले एक गोलको अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)