१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा
khabarhub.com · Fri Sep 04 15:59:56 GMT 2026

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार, मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)