रेशमा चियाको व्यावसायिक उत्पादन शुरु
nepalipatra.com · Thu May 22 03:39:20 GMT 2025

बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)