अरुलाई चुनाव जिताएर चर्चित प्रशान्त किशोरले पहिलो प्रयासमै भत्काए भाजपाको किल्ला
barnanmedia.com · Mon Aug 03 21:25:00 GMT 2026

अरु नेताहरूलाई पटकपटक चुनाव जितेर ख्याति कमाएका चुनावी रणनीतिकार प्रशान्त किशोरले आफैँ चुनाव जितेका छन्। त्यो पनि भाजपा अध्यक्ष नितिन नवीनको किल्लामा।
बिहारको बाँकीपुर जिल्लामा भएको विधानसभाको उपचुनावमा उनले सानदार जित पारेका हुन्। यो सिटमा भाजपा अध्यक्ष नवीन अनेक पटक चुनिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)